सीपमूलक तालिम कार्यक्रय सञ्चालन कार्यविधी, २०८०

सीपमूलक तालिम कार्यक्रय सञ्चालन कार्यविधी, २०८०

युवाहरूलाई सीप र रोजगारी प्रदान गर्ने तथा प्रदेशभित्र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न विषय र समय अवधिको व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक भएकोले प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले यो कार्यविधि बनाएको छ।