बजेट तर्जुमाका लागि वार्षिक आयोजना प्रस्ताव फाराम

बजेट तर्जुमाका लागि वार्षिक आयोजना प्रस्ताव फाराम

 "बजेट तर्जुमाका लागि वार्षिक आयोजना प्रस्ताव तथा छनोट सम्बन्धी निर्देशिका २०८३" को अनुसूची ३ बमोजिमको प्रदेशस्तरीय आयोजना प्रस्ताव फारम भरी मिति २०८३।०१।२१ गते भीत्र यस कार्यालयमा आयोजना माग प्रस्ताव पेश गर्नुहुन ।