विपन्न दलित सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०
विपन्न दलित सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०
बागमती प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने विपन्न दलितहरूलाई सशक्तीकरण र उद्यमशील बनाउन उद्यमशीलता, स्वावलम्बी र सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले, प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले यो कार्यविधि बनाएको छ।