माननीय मन्त्री हरि प्रभा खड्गीको भ्रमणमा प्रमुख लोक बहादुर वाइबाद्वारा कार्यालयको प्रगति विवरण प्रस्तुत

Government of Nepal

"सामाजिक विकास मन्त्रालयकी मन्त्री माननीय हरि प्रभा खड्गी (श्रेष्ठ) ज्यूको कार्यालय भ्रमणको क्रममा प्रमुख श्री लोक बहादुर वाइबा सरद्वारा कार्यालयको संक्षिप्त प्रगति विवरण प्रस्तुत"