तालिम अनुगमन
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख रुद्र पौडेल, सामाजिक विकास कार्यालय, गजुरीका कार्यालय प्रमुख रमेश घिमिरे तथा योजना प्रमुख रमेश खड्का ज्यूहरूको उपस्थितिमा यस कार्यालयद्वारा सञ्चालित 'मन्टेसरी तालिम' को अनुगमन कार्य सम्पन्न भएको छ।