तालिम अनुगमन
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख रुद्र पौडेल, सामाजिक विकास कार्यालय, गजुरीका कार्यालय प्रमुख रमेश घिमिरे तथा योजना प्रमुख रमेश खड्का ज्यूहरूको उपस्थितिमा गल्छी गाउँपालिका-६, महेश दोभानमा सञ्चालित 'विद्युत् जडान तालिम' को अनुगमन कार्य सम्पन्न भएको छ।