वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व चतुर्दशी - १४
११ माघ, २०८२
यस कार्यालयबाट आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत निम्नलिखित विषयका आधारभुत व्यावसायिक तथा सीपमुलक तपसिल बमोजीमका तालिम यसै पौष महिना देखि यस कार्यालय मार्फत संचालन गरिने भएको हुँदा इच्छुक आवेदकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालय र अन्तर्गतका सम्पर्क केन्द्रहरुमा आवेदन दिनुहुन जानकारी गराइन्छ ।