महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा दशमी - २५

समुदायिक पुस्तकालय सबलिकरण अनुदान

समुदायिक पुस्तकालय सबलिकरण अनुदान

तपाईँ यो लिंकबाट डाउनलोड गर्न सक्नुहुन्छ: सामुदायिक पुस्तकालय सवलीकरण अनुदान कार्यक्रमको प्रस्तावना फाराम  पुस्तकालय-सवलिकरण-प्रस्ताव 

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत यस कार्यालयको चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार रसुवा, नवाकोट र धादिङ जिल्ला कार्यक्षेत्रमा रहेका सामुदायिक पुस्तकालयलाई तपसिल बमोजिमका कार्यक्रम सञ्चालनका लागि अनुदान दिइने हुँदा इच्छुक सामुदायिक पुस्तकालयहरुले "समुदायिक पुस्तकालय सबलिकरण अनुदान सम्बन्धी कार्यविधि, २०८१ "बमोजिम तपसिल अनुसारका कागजातहरुसहित सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८२/०८/२५गते) कार्यालय समयभित्र यस सामाजिक विकास कार्यालय गजुरी, धादिङमा प्रस्तावपत्र पेश गर्न यो सुचना प्रकाशन गरिएको छ।